बागमतीमा वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब ३ करोड

बागमतीमा वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब ३ करोड



मकवानपुर । वन तथा वातावरण मन्त्रालयको लागि ३ अर्ब ३ करोड रुपैंया विनियोजन भएको छ ।

शुक्रबार आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट सदनमा प्रस्तुत गर्दै प्रदेशका अर्थ मन्त्री बहादुरसिंह लामाले सो जानकारी गराएका हुन् ।

यसमन्त्रालय अन्तर्गत विभिन्न जन्तुबाट कृषिबालीमा पुर्याउने क्षतिलाई न्यूनिकरण गर्न प्रदेश सरकार लागि परेको बताइएको छ ।