प्रि-ओपन सेसनमा नेप्से सूचक करिब ३ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक करिब ३ अंकले बढ्यो



काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.९९ अंकले बढेको छ । यससँगै सूचक २०४५.०५ विन्दुमा आएको छ । ५ लाख ४ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । 

२७ कम्पनीको १४ सय ४६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४० वटा कारोबार भएको हो । १८ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।