धनगढी । कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव फेला परेको छ ।
जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो । आइतबार शव फेला परेको प्रहरीले जनाएको छ ।
उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन् । अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया