संसदमा राष्ट्रसंघका महासचिवको सम्बोधन (पूर्णपाठ)

संसदमा राष्ट्रसंघका महासचिवको सम्बोधन (पूर्णपाठ)



काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद बैठकलाई सम्बोधन गरेका छन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार अपराह्न गुटेरेसले सम्बोधन गरेका हुन् । मंगलबार संघीय संसद बैठकलाई सम्बोधन गर्दै उनले नेपाल विश्वकै साथी भएको बताएका हुन् ।

त्यसैले विश्वले पनि नेपाललाई साथी मान्नुपर्ने बताएका हुन् । उनले भने, ‘नेपाल विश्वको साथी हो, त्यसैले विश्व पनि नेपालको असल मित्र हुनुपर्छ, ।’

पूर्णपाठ :