काठमाडौं । जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ । यसमध्ये महिला ९९ जना छन् भने ५८ जना पुरुषको मृत्यु भएको छ। जाजरकोटमा सबैभन्दा धेरै १०५ जनाको मृत्यु भएको छ । यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । घाइतेको संख्या १६६ पुगेको छ।
प्रतिक्रिया