राष्ट्रसंघको ७६ औं महासभालाई परराष्ट्रमन्त्री खड्काको सम्बोधन- ‘आतंकवाद मानव अस्तित्वको शत्रु’

न्यूयोर्क । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले विश्वव्यापी मानव समुदायका लागि चुनौति बनेको कोभिड- १९ महामारीबाट जनतालाई सुरक्षित बनाउनु नेपालको पहिलो प्राथमिकता रहेको बताएका छन् । संयुक्त राष्ट्र संघको ७६ औ महासभालाई न्युयोर्कमा नेपालको तर्फबाट आज मंगलबार बिहान सम्बोधन गर्नेक्रममा परराष्ट्रमन्त्री खड्काले सो कुरा बताएका हुन् । नेपाली जनतालाई कोरोना संक्रमणबाट सुरक्षित बनाउन वर्तमान सरकारले खोपको…