म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिख विजयी

लन्डन । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा गएराती इंग्लीश क्लब म्यान्चेस्टर युनाइटेड विजयी हुँदा चेल्सी पराजित भएको छ । आफ्नै मैदानमा भएको समुह ‘एफ’ को खेलमा म्यान्चेस्टर युनाइटेडले स्पेनको भियारियाललाई २–१ ले हरायो । म्यान्चेस्टरको जितमा क्रिश्चियानो रोनाल्डोले इन्जुरी समयमा निर्णायक गोल गरे । यही समुहको अर्को खेलमा इटालीको एटलान्टाले स्विट्जरल्याण्डको योङ ब्वाइजलाई १–० ले…