नेपालले दक्षिण अफ्रिकालाई गाह्राे बनाउँदा हामीलाई प्रेरणा मिलेकाे थियाे : राशिद खान

काठमाडौँ । अफगानिस्तान क्रिकेट टिमका कप्तान राशिद खानले नेपालले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन् । मंगलबार बिहान भएको बङ्गलादेशसँगको खेलपछिको पत्रकार सम्मेलनमा राशिद खानले नेपालले प्रतियोगिताभरि हेर्नलायक प्रदर्शन गरेको बताएका हुन् । उनले भने, ‘क्रिकेटको निकै नयाँ देश नेपालले विश्वकपमा आएर उत्कृष्ट प्रदर्शन गर्‍याे । नेपालले आफ्नो समूहका सबै…