अफ्रिकन कप अफ नेसन्सको राउण्ड १६ मा को-को पुगे ?

केपटाउन । जारी अफ्रिकन कप अफ नेसन्सको राउण्ड १६ को समीकरण पुरा भएको छ । गएराती समुह चरणका खेलहरु सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको हो । जसमा समुह ए बाट इक्वेटोरियल गिनी र नाइजेरिया, समुह बी बाट केप भर्डे र इजिप्ट, समुह सी बाट सेनेगल र क्यामरुन, समुह डी बाट एंगोला र बुर्किना…