भारत र दक्षिण अफ्रिकाबीचको टेस्टमा एकै दिन २३ विकेट पतन

भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्टको पहिलो दिन २३ विकेट खसेका छन् । सबै विकेट दुवै टोलीका फास्ट बलरले हात पारे । केप टाउनमा भएको खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि घरेलु टोली ५५ रनमा अलआउट भयो । भारतका मोहम्मद सिराजले ६ विकेट लिए । भारतले पनि आफ्नो पहिलो इनिङ्समा खास…