सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी संगठनलाई रणनीतिक ढंगबाट परिचालित गरिएको बताएका छन् । उनले मुलुकमा समग्रतामा अहिले शान्ति सुरक्षाको स्थिति सामान्य रहे तापनि शान्ति सुरक्षालाई प्रभाव पार्ने र खलल पुर्‍याउने गतिविधि गर्ने आपराधिक मन प्रवृत्तिका व्यक्ति यदाकदा सल्बलाएको पाइएको उल्लेख गरे ।…