खोटाङ कांग्रेसमा बढ्याे अधिवेशनको सरगर्मी

खोटाङ । अधिवेशनको मिति नजिकिएसँगै खोटाङमा कांग्रेसको जिल्ला अधिवेसनको सारगर्मी बढेको छ । आगामी ६ मंसिरमा हुने जिल्ला अधिवेसनमार्फत पार्टीको नेतृत्वमा पुग्नका लागि फरकफरक समूह बनाएर उम्मेद्वार तयार गर्ने होड चलेको छ । कतिपय नेताको मतदाता फकाउने र आफ्नो समूहमा ल्याउनका लागि दौडधुप चलिरहेको छ । २३ र २४ कात्तिकमा हलेसीमा बसेको कांग्रेसको एक पक्षको…