प्रधानमन्त्री बालेनको भारत भ्रमण मंसिर ७ र ८ गते

काठमाडौं, २८ असोज । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आगामी मंसिर ७ र ८ गते भारत भ्रमणमा जाने तयारी भएको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको तयारीसमेत सुरु गरिसकेको छ । यसैक्रममा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मा बालेनको भारत भ्रमणबारे छलफल भएको छ । भारतमा रहेका गृहमन्त्री सुधन गुरुङले…