ज्ञानेन्द्र, ओली गए पनि कुर्सीको खेल जारी छ : भट्टराई

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सत्तामा जो कोही आए पनि कुर्सीको खेल जारी रहेको बताएका छन्। भट्टराईले ज्ञानेन्द्र, ओली गए पनि कुर्सीको खेल जारी रहेन तर नागरिकका समस्या जहाँको त्यही रहेको बताएका हुन् । भट्टराईले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको कुरालाई इङ्गित गर्दै यस्तो लेखेका हुन् । भट्टराइले आज ट्विट…