जनकपुर । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको नागरिकता विधेयकमा धेरै प्रावधान गलत रहेको बताएका छन् । एमाले धनुषाद्वारा जनकपुरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले विधेयकमा धेरै प्रावधान उल्लेख गर्दै त्यसलाई सच्याउन आग्रह गरेका छन् । उनले संसदबाट पास भएको विधेयक काम…