‘तथ्यगत र कानूनी आधारबाट विपक्षी निवेदकको औचित्यहीन दावी खारेजयोग्य’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह९बालेन०ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा पठाएको जवाफमा उनले सम्मानित सर्वोच्च अदालतप्रति आफ्नो पूर्ण सम्मान रहेको स्पष्ट पारेका छन् । साथै उनले विपक्षीको निवेदन खारेज भागी रहेको पनि बताएका छन् । आफ्नो अभिव्यक्तिले सर्वोच्च अदालतको न्याय सम्पादनमा अवरोध पुगेको वा फैसलाको अवज्ञा…