चुनावी रणनीति तय गर्न एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, आगामि चुनाव र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठक आसन्न मंसिर ४ को निर्वाचनमा केन्द्रित छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मन्तव्य राखेर शुरु गरेका हुन् ।बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनसँगै केन्द्रीय कमिटी…