कोइराला पक्षले आज खबरदारी भेला गर्दै

काठमाडौं । आम निर्वाचनको टिकट वितरणमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ । सम्मानजनक रुपमा टिकट वितरणका लागि कोइराला पक्षले सभापति देउवालाई दबाब दिने निर्णय पनि गरेको छ । शुक्रबार बसेको सो समूहको अनौपचारिक बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश…