कांग्रेस–एमालेहरुलाई पनि यो देशमा राजा चाहिन्छ : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लेङ्देनले कांग्रेस र एमालेलाई राजसंस्थाको पक्षमा ल्याउन सकिने बताएका छन् । शनिबार राप्रपाले आयोजना गरेको कार्यक्रममा उनले हिन्दु राष्ट्र र राजसंस्थाको पुन:स्थापनाका लागि आफूहरुको मात्र दुईतिहाइ बहुमत नचाहिने बताएका हुन् । ‘हाम्रा धेरै शुभेच्छुकहरुलाई भ्रम छ । ए राजेन्द्र ! यो भोट मागेर कति सिट ल्याएर राजा ल्याउने…