काठमाडौं । साझा उम्मेदवार तय गर्नका लागि चाक्सीबारीमा बसेको संस्थापन इतरको बैठक सकिएको छ। बुधबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकले कांग्रेसको १४ औं महाधिवेशनका लागि साझा उम्मेदवार चयन गर्न नसकेको हो। अब भोलि सभापतिका आकांक्षी बाहेकको बैठक बसेर निष्कर्ष निकालेर पुन: आकाक्षीसँग बस्ने तयारी गरिएको नेता गुरु घिमिरेले जानकारी दिए। वरिष्ठ नेता रामचन्द्र…