वामदेव नेकपा एसमा प्रवेश गर्ने, बनाइयो वार्ता टोली

काठमाडौं । वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा प्रवेश गराउन दुवै पक्षले वार्ता टोली बनाएका छन् ।  गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियान र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबिच पार्टी एकीकरणका लागि दुवै टोलीले वार्ता समिति बनाएका हुन् । गौतमका तर्फवाट अभियानका महासचिव डीबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय…