सुर्खेत । प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले सांसद्हरुले सदनमै हिंसा शब्द प्रयोग गर्नुलाई जायज मान्न नसकिने बताएका छन् । उनले संविधानमा नै जनयुद्ध शब्द प्रयोग भएको बताए । अर्को प्रसङ्गमा प्रचण्डले नेतृत्व हस्तान्तरण आवश्यक नरहेको बताएका छन् । सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उल्लेख गर्दै…