प्रधानमन्त्री बार्नियरले विश्वासको मत पाउन नसकेपछि फ्रान्सको सरकार विघटन

काठमाडौं । फ्रान्समा प्रधानमन्त्री मिशेल बार्नियरले विश्वासको मत पाउन नसकेपछि त्यहाँको सरकार विघटन भएको छ । हिजो संसदमा भएको मतदानमा प्रधानमन्त्री बार्नियर विश्वासको मत पाउन असफल भएका हुन् । मतदान बिना नै बजेट पास गर्न खोजेपछि विपक्षी दलहरूले प्रधानमन्त्रीको विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । सन् १९६२ पछि फ्रान्सेली सरकार अविश्वासको प्रस्तावका कारण पराजित…