इमरान खानकी बहिनी अलिमा खान लाहोरबाट पक्राउ

इस्लामवाद । पाकिस्तान प्रहरीले पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानलाई लाहोरस्थित उनकै निवासबाट पक्राउ गरेको छ। जेलमा रहेका इमरान खानको रिहाइको माग गर्दै उनको पार्टी 'पाकिस्तान तेहरिक-ए-इन्साफ' (पीटीआई) ले आउँदो सेप्टेम्बर २७ मा आयोजना गर्न लागेको विरोध र्‍यालीको ठ्याक्कै एक साताअघि आइतबार यो गिरफ्तारी भएको हो। लाहोरका डेपुटी कमिस्नरले पञ्जाबको 'सार्वजनिक व्यवस्था कायम राख्ने कानुन' अन्तर्गत…