बेइजिङ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले रोगको उत्पत्तिको बारेमा बुझ्न थप तथ्यांक र पहुँचको आग्रह गरेपछि बेइजिङले मंगलबार कोभिड-१९ सम्बन्धी जानकारी ‘केही पनि नलुकाई’ साझा गरेकोमा जोड दिएको छ चीनको मध्य सहर वुहानमा पहिलो पटक देखा परेको कोभिड-१९ले लाखौँ मानिसको ज्यान लिएको थियो भने अर्थतन्त्रलाई तहसनहस पार्नुका साथै स्वास्थ्य प्रणालीलाई कमजोर बनाएको थियो ।…