ढाका । बंगलादेशमा आज नयाँ अन्तरिम सरकार बन्ने तयारी भएको छ । बङ्गलादेशका सेना प्रमुख जनरल वेकर-उज-जमानले नोबेल पुरस्कार विजेता मुहम्मद युनुस स्वदेश फर्किएपछि आज साँझ नयाँ अन्तरिम सरकारले सपथ लिने सम्भावना रहेको बताएका हुन् । “हामी बिहीबार सपथ ग्रहण समारोह आयोजना गर्न सक्दो प्रयास गर्नेछौँ, हामी करिब ८ बजे (जिएमटी १४ बजे) गर्न सक्छौँ,…