चीनद्वारा घरायसी खपत बढाउने योजना जारी

बेइजिङ । चीनले घरेलु खपत बढाउने उद्देश्यले निर्देशनहरुको सूची जारी गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा न्यून घरेलु खपतले विकासलाई कमजोर बनाएको छ । सूचीमा बालबालिका र वृद्धहरुको हेरचाह तथा खाद्यान्न र पेय पदार्थलगायतका क्षेत्रलाई लक्षित गरिएको छ । सत्तारुढ कम्युनिष्ट पार्टीका शीर्ष अधिकारीहरुको भेलापछि राष्ट्रपति सी जिनपिङलगायतका नेताहरुले गत महिना घरेलु खपत बढाउन…