पाकिस्तान बौद्धिक अर्थतन्त्र बन्दैछ : पाकिस्तानी प्रधानमन्त्री

इस्लामावाद । आफ्नो दक्ष मानव संसाधनको डिजिटल पूर्वाधार, उद्यमशीलताको भावना र डिजिटल रूपान्तरणको दृष्टिकोण साथ पाकिस्तान ज्ञानमा आधारित अर्थतन्त्र बन्न तयार रहेको पाकिस्तानका कार्यबाहक प्रधानमन्त्री अनवर– उलहक काकरले बताएका छन् । उनका अनुसार पाकिस्तान सरकारले आफ्नो डिजिटल नीति मार्फत आर्थिक समृद्धि र डिजिटल रूपान्तरणको माध्यमबाट नागरिक सशक्तिकरण ल्याउने परिकल्पना गरेको छ । काकरले देशमा विद्युतिय–रोजगार…