पाकिस्तानमा आज मतदान

इस्लामावाद । आज पाकिस्तानमा आम निर्वाचन हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तमा दुईवटा बम विष्फोट गराइएको छ । विष्फोटमा परी २८ जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएका छन् । निर्वाचनलाई विथोल्ने उद्देश्यले गराइएका दुबै विष्फोटको जिम्मेवारी विद्रोही समूह ईस्लामिक स्टेटले लिएको छ । विष्फोट उम्मेद्वारको कार्यालय नजिकै गराइएको अधिकारीहरुले बताएका छन् । पहिलो…