खार्तूम । सुडानको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी दुई बालबालिकासहित कम्तीमा २० जना सर्वसाधारणको मृत्यु भएको छ । हवाई आक्रमणमा परी उनीहरूको मृत्यु भएको केही घण्टापछि पनि खार्तुमका बासिन्दा आइतबार बिहान त्रासका साथ उठेको सुडानी अधिकारकर्मीले बताएका छन् । दक्षिणी खार्तूममा भएको हवाई बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छिमेकीको प्रतिरोध समितिले जारी…