बङ्गलादेशको चालु घाटा तीन अर्ब तीस करोड अमेरिकी डलर

ढाका । सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्म चलेको आर्थिक वर्ष २०२२-०२३ मा बङ्गलादेशले करिब तीन अर्ब ३० करोड अमेरिकी डलरको चालू घाटा व्यहोरेको बङ्गलादेश बैंकका एक अधिकारीले आइतबार बताएका छन् । केन्द्रीय बैंकका एक अधिकारीले सिन्ह्वालाई बताएअनुसार तथ्याङ्कले आर्थिक वर्ष २०२२-०२३ मा तीन अर्ब ३० करोड ३४ लाख डलरको घाटा देखाएको छ…