टोकियो । जापानको कुल जनसख्ंया सन् २०२२ मा ०.४३ प्रतिशतले घटेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अस्थायी अनुमानित तथ्यांकअनुसार सन् २०२३ को जनवरी १ सम्ममा देशको कुल जनसंख्याको १२ करोड ४७ लाख छ । जबकी एक बर्षअघि १२ करोड ५३ लाख थियो । तथ्यांकअनुसार १५ वर्षमुनिका बालबालिकाको औसत जनसंख्या १ एक…