गाजा पट्टी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले शुक्रबार हमासले इजरायलको सर्त स्वीकार नगरे गाजा सहर पूर्णरूपमा नष्ट हुन सक्ने चेतावनी दिएका छन् । उनका अनुसार देशले यस क्षेत्रमा थप ठूलो आक्रमणको तयारी गरिरहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा सहर कब्जा गर्न सेनालाई ठूलो कारबाहीको अनुमति दिएको भोलि पल्ट, रक्षामन्त्री काट्जले गाजाको सबैभन्दा ठूलो सहर…