काठमाडौंसहित केही ठाउँमा बदली र वर्षा, उडान प्रभावित

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एउटा अन्तर्राष्ट्रिय उडानको विमान अवतरण गर्ने क्रममा हावाको गति नमिलेपछि ओभरसुट गर्‍याे । यस्तै दुई वटा विमान आकाशमा निकैबेर 'होल्ड' भएपछि अवतरण भए । यसअघि हिजो पनि चार वटा अन्तर्राष्ट्रिय उडानका जहाज आकाशमा होल्ड गर्नुपरेको थियो । हिजो आन्तरिकतर्फका तीन वटा विमान पनि खराब मौसमकै कारण आकाशमा होल्ड…