फरुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

काठमाडौँ । सुर्खेतको चौकुने गाउँपालिका –०५ रेक्चा स्थित श्रीमानले फरुवाले टाउकोमा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । मंगलवार बिहान अन्दाजी १०:२० बजे चौकुने गाउँपालिका–५ रेक्चा बस्ने अन्दाजी ३२ वर्षीय गोपीराम जैसीले आफ्नै श्रीमती अन्दाजी ३० वर्षीया चन्द्रा देवकोटा जैसीलाई घरमै फरुवाले टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको हो । घटनाबारे वडा सदस्य टपेन्द्र बुढा…