मानव तस्करीमा मुछिएमा एमाले नेता अधिकारी ३३ किलो सुन प्रकरणमा संलग्न !

काठमाडौं । मानव तस्करीमा मुछिएपछि मन्त्री पदबाट राजीनामा दिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् एमाले मोरङका नेता लीलाबल्लभ अधिकारी ३३ किलो सुन तस्करीमा पनि संलग्न रहेको तथ्यहरु बाहिर आएका छन् । कानून व्यवसायी पृष्ठभूमिका अधिकारीले अधिवक्ताका रुपमा सुन तस्करीका नाइके गोरे भनिने चुणमणि उप्रेतीको पक्षमा बहस मात्र गरेनन्, उनलाई निर्दोष साबित गर्न अनेक…