काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनको समयमा जगन्नाथदेवल कारागार सुन्धाराबाट फरार भएका एक कैदीलाई प्रहरीले सात महिनापछि पक्राउ गरेको छ । लागु औषध मुद्दामा १० वर्ष कैद सजाय काटिरहेका काठमाडौँ महानगरपालिका वडा नं. २५ घर भई मनमैजु बस्ने ३५ वर्षीय मनिष राज श्रेष्ठलाई प्रहरीले ठमेलबाट नियन्त्रणमा लिएको हो । श्रेष्ठ २०८२ भदौ २४ गते…