काठमाडौँ । अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रालिले सञ्चालनकाल देखिनै गितेन्द्रबाबु (जीबी) राई नामक व्यक्ति एपीवान टिभीमा सञ्चालक नरहेको दाबी गरेको छ । अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रालिका लेखा/ व्यापार विभागका प्रमुख केशरी बल्लभ दाहालले शुक्रबार विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ- 'अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रा लि(एपीवान…