काठमाडौँ । नेपाल प्रहरीको जवान पदको लिखित परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुकै नाममा जवानको परीक्षा दिन आउने ६ जनालाई काठमाण्डुका विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरिएको हो । काठमाण्डुप्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार प्रहरी वृत्त बानेश्वरबाट ३ पुरुष, प्रहरी वृत्त गौशालाबाट २ पुरुष र प्रहरी वृत्त सिंहदरबारबाट एक महिला पक्राउ परेका…