काठमाडौं । नेपाल स्काउटको निर्वाचन प्रक्रिया स्थगित नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । नेपाल स्काउटको तदर्थ समितिले आगामी माघ २७ गतेका लागि नेपाल स्काउटको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको थियो । नयाँ समिति चयन गर्न हुन लागेको…