सन्दीपको मुद्दामा काठमाडौं जिल्ला अदालतले आज के गर्ला ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौंले पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको हो। सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फसला गर्न आदेश दिएकोमा पटक पटक सर्दै आएको पेसी आजका लागि पुन: तोकिएको हो। जिल्ला अदालत काठमाडौंले विभिन्न प्रमाणित कागजात माग…