दुर्गा प्रसाईंलाई काठमाडौं पस्न रोक

काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंलाई काठमाडौं पस्न रोक लगाइएकाे छ । उनलाई आज आफ्नो समूहको आन्दोलनमा आउँदै गर्दा प्रहरीले अवरोध गरेको हाे । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामै रोकेर फिर्ता पठाएको छ । प्रसाईं आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए । पेप्सीकोलातिरको बाटोबाट आउँदै गर्दा मनोहरा पुलमा उनलाई…