राउत क्षत्री सेवा समाजको नयाँ कार्यसमितिमा को–को ?

काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालको केन्द्रीय अध्यक्षमा अस्मिनकुमार राउत चयन भएका छन् । समाजको १५औं साधारणसभा तथा सातौं अधिवेशनले अस्मिनको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । नयाँ कार्यसमितिको सह–अध्यक्षद्वयमा हरिकृष्ण राउत र नेत्रबहादुर राउत रहेका छन् । तीन उपाध्यक्षमा मेघबहादुर राउत, गोविन्द राउत र श्याम राउत रहेका छन् ।…