विद्यार्थी लिन राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायल जाने

काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने तयारी छ । नेपाल एयरलाइन्सको जहाज पनि तयारी अवस्थामा रहेको बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक…