नेपालमा कंकिर भनेर चिनिने यो चरालाई भारतीय सेतो आँखे भनिन्छ । सानो यो चरा ८ देखि ९ सेन्टिमिटर लामो हुन्छ । आँखाको वरिपरी सेतो रंगले ढाकेको हुनाले यसलाई सेतो आँखे भनिएको हो । यसको बसोबास भारतीय उपमहाद्विपमा पाइन्छ । विशेष गरी दक्षिण पूर्वी एसियाकाे विभिन्न भागमा यो विविध प्रजातिमा फैलिएको छ । यसको फैलावट मलेसिया…