बाल सुधार गृह घटनाको अपडेट : सुरक्षाकर्मीतर्फ १९ र बालबन्दीतर्फ १० घाइते

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-२ सानोठिमीस्थित बाल सुधार गृहमा प्रहरी र बन्दीबीच भएको झडपमा २९ घाइते भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले राति ९ बजे घटनामा घाइते र क्षतिको अन्तिम विवरण आएको जानकारी दिँदै सुरक्षाकर्मीतर्फ १९ र बन्दीतर्फ १० घाइते भएको बताए । घाइते प्रहरीमध्ये थिमि वृत्तका प्रहरी निरीक्षक सञ्जिव ओलीको…