चन्द्रागिरि हिल्सको १४औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । कम्पनीको व्यवस्थापक समुहले श्रावण १४, २०८० मा आयोजना गरेको कम्पनीको १४औ वार्षिक उत्सव समारोहमा कम्पनीका अध्यक्ष हेमराज ढकालक अध्यक्षता एवं संचालक समितिका सदस्यहरुको मुख्य आतिथ्यतामा एक दिने कार्यक्रम संचालन गरिएको थियो । उक्त वार्षिक उत्सव समारोहमा कम्पनीको तर्फबाट आयोजना गरिएका विभिन्न ६ वटा विधाहरू मध्येबाट उत्कृष्ट हुने विजेता तथा उप विजेताहरूलाई कम्पनीका अध्यक्षको…