काठमाडौं । विश्व फुटबलका दुई सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सीबीचको बहुप्रतीक्षित खेल आज हुँदै छ । यी दुई विश्व फुटबलका हस्ती क्लब फ्रेण्ड्ली म्याचमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन् । उनीहरूबीचको खेल नेपाली समयअनुसार बिहीबार राति ११ः४५ देखि साउदी अरेबियामा सुरु हुँदैछ । हाल मेस्सी अमेरिकन क्लब इन्टर मियामी तथा रोनाल्डो साउदीको अल नासरमा…