पार्टीको अविभावक हुने अधिकार विद्या भण्डारीलाई छ : ढुंगेल

काठमाडौं । नेकपा एमालेका संगठन विभाग सचिव माधव ढुंगेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण नगरेको प्रष्टोक्ति दिएका छन् । सामाजिक सञ्जालमा ६ बुँदे प्रस्टीकरण दिँदै उनले ढुंगेलले पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण लुकेर गर्ने विषय नभएको उल्लेख गरेका छन् । ढुंगेलले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको अभिभावक हुने अधिकार रहेको दाबी गरेका छन् । उनले भण्डारी एमालेको…