राष्ट्रपति फर्किएलगत्तै मन्त्रिमण्डल हेरफेर गर्ने प्रधानमन्त्री दाहालको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युरोप भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल फर्किएपछि मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किदै छन् । सत्ता साझेदार दलसँग भएको सहमति कार्यान्वयन भयो भने असारको दोस्रो साता बजेट पास गर्ने र त्यसपछि मन्त्रिमण्डल हेरफेर गर्ने तयारी…